Free PageRank Checker

Thursday, December 1, 2016

मुक्तक: back to back मुटु पोलेको बेला


एकोहोरो भोक लागेर पनि खान मन नलागेको बेला
बिर्सियौ नि आज भोली भन्दा सझिदै पिडा भको बेला
कान्छी झार र पात नबलेको को कुरा गर्छौ र पो त रिस उठछ
के रात के दिन back to back मुटु पोलेको बेला



by डिबी रक

Tuesday, September 16, 2014

लाजबाब्, धोकेबाज - तिमी पो रहिछौ


                                                                                                                            -डिबी रक
लाजबाब्, धोकेबाज -  तिमी पो रहिछौ
ब्यर्थका कुरा गर्ने - तिमी पो रहिछौ
वाह्, चाह त - अनौठो रहेछ
पेस्की लिइ हिडने-  तिमी पो रहिछौअ । ।
बनावटी प्रेम्, फसाउनु - तिम्रो नियत्
पेशेवरको उपमा - तिमी पो रहिछौ । ।
तन होलसेल मा - मन खुद्रामा किन ?
नारीको रुपमा कलंक -  तिमीपो रहिछौ । ।
 

Saturday, August 25, 2012

मुक्तक - छटपटाएर बसे




तिमी छौ र त गजल गायर बसे
आफ्नै सम्झे र त छेउ आएर बसे
आगमन भएन त्यहाँ तिम्रो जती कुर्दा पनि
बिपनी भएर र त सपनी म छटपटाएर बसे

                              -डि बि रक(horrorgoogle)

Monday, August 20, 2012

Google Android Lovers

Google Android Lovers: Android code, tutorials, articles, eBooks, apps and many more that related to android.

by horrorgoogle

Copyright © / Dharma Kshetri's Blog

Template by : Urang-kurai / powered by :blogger