Free PageRank Checker

Tuesday, September 16, 2014

लाजबाब्, धोकेबाज - तिमी पो रहिछौ


                                                                                                                            -डिबी रक
लाजबाब्, धोकेबाज -  तिमी पो रहिछौ
ब्यर्थका कुरा गर्ने - तिमी पो रहिछौ
वाह्, चाह त - अनौठो रहेछ
पेस्की लिइ हिडने-  तिमी पो रहिछौअ । ।
बनावटी प्रेम्, फसाउनु - तिम्रो नियत्
पेशेवरको उपमा - तिमी पो रहिछौ । ।
तन होलसेल मा - मन खुद्रामा किन ?
नारीको रुपमा कलंक -  तिमीपो रहिछौ । ।
 

Saturday, August 25, 2012

मुक्तक - छटपटाएर बसे




तिमी छौ र त गजल गायर बसे
आफ्नै सम्झे र त छेउ आएर बसे
आगमन भएन त्यहाँ तिम्रो जती कुर्दा पनि
बिपनी भएर र त सपनी म छटपटाएर बसे

                              -डि बि रक(horrorgoogle)

Monday, August 20, 2012

Google Android Lovers

Google Android Lovers: Android code, tutorials, articles, eBooks, apps and many more that related to android.

by horrorgoogle

Friday, August 17, 2012

मुक्तक - गरिब तिमि


नयनको भाषामा दुर भए पनि मनको करिब तिमि
भित्रिमनको कालो भए पनि देखावटि सरिब तिमि
दिर्घकालिन मायाको सट्टा बेदनाको मात्र किन
रकलाइ बुझ्न नसक्ने मनको सार्है गरिब तिमि

                                 -डि बि रक(horrorgoogle)

Copyright © / Dharma Kshetri's Blog

Template by : Urang-kurai / powered by :blogger