आज धेरै दिन पछी मेरो पुरानो सानो डा यरी हात परेको छ, त्यसमा धेर थोर गजलहरु रहेछन जुन मैले नेपालगंजमा आइ ए स्सी पढदा खेरी कोरेको थिए , थाहा छैन गजल भएकी भएनन, मनको बह हुन मात्र.......
जिउन कती गार्हो छ, एक पल्ट जिएर त हेर
दिन कती गार्हो छ, एक पल्ट दिएर त हेर
सांझ पख, अतित बिर्साउने साधन बनाइ
पिउन कती गार्हो छ, एक पल्ट पिएर त हेर
फाटो जिन्दगी, त्यसइमा दरार परी जताततै
सिउन कती गार्हो छ, एक पल्ट सिएर त हेर
मुटु दुखाइ, बिर्सन नसकिने छाप लगाइकन
चढि त्यसमा पल्लो छेउ पुग्नु छ, पार गरी उतारचढाव
खिउन कती गार्हो छ, एक पल्ट खिएर त हेर
जिउन कती गार्हो छ, एक पल्ट जिएर त हेर
दिन कती गार्हो छ, एक पल्ट दिएर त हेर
सांझ पख, अतित बिर्साउने साधन बनाइ
पिउन कती गार्हो छ, एक पल्ट पिएर त हेर
फाटो जिन्दगी, त्यसइमा दरार परी जताततै
सिउन कती गार्हो छ, एक पल्ट सिएर त हेर
मुटु दुखाइ, बिर्सन नसकिने छाप लगाइकन
चढि त्यसमा पल्लो छेउ पुग्नु छ, पार गरी उतारचढाव
खिउन कती गार्हो छ, एक पल्ट खिएर त हेर