एकोहोरो भोक लागेर पनि खान मन नलागेको बेला
बिर्सियौ नि आज भोली भन्दा सझिदै पिडा भको बेला
कान्छी झार र पात नबलेको को कुरा गर्छौ र पो त रिस उठछ
के रात के दिन back to back मुटु पोलेको बेला
नयनको भाषामा दुर भए पनि मनको करिब तिमि
भित्रिमनको कालो भए पनि देखावटि सरिब तिमि
दिर्घकालिन मायाको सट्टा बेदनाको मात्र किन
रकलाइ बुझ्न नसक्ने मनको सार्है गरिब तिमि
बोल्न पनि डर लाग्छ, साईनो टुटछ कि त ।
नबोलौ त कर लाग्छ, मन सर्छ कि त ।
बुझन न अली नै भएनी, मन को अमिलो बह लाई , रक फुटन पनि कर लाग्ला, धुलो पनि उडछ कि त ।
-डि बि रक(horrorgoogle)