Free PageRank Checker
Showing posts with label हाइकु. Show all posts
Showing posts with label हाइकु. Show all posts

Tuesday, July 31, 2012

हाइकु - ३





(क)
मर्न नि सकिएन
यादहरुको भकारीमा
बाँच्न नि गार्हो

(ख)
पिडाहरु मलाई
खुशीहरु तिमीलाई
यही त हो माया

                 - डिबी रक(Horrorgoogle)

Monday, June 25, 2012

हाइकु - २






 (क)

आफ्नो मान्छे तिमी

सम्झी रहने मन छ
बिर्सन नसकेर पो ।

     (ख)

कोड र इरर
नआए मजा नआउने
फेरी पनि इरर ।

     डिबी रक(Horrorgoogle)

Saturday, November 5, 2011

हाइकु- १


     (क)
जिबन के हो
जिउन नजान्ने हामी
जिउनु पर्ने ।

     (ख)

पागल किन
मलाई बनाउन्छौ
के गल्ती गरे ।

     डिबी रक(Horrorgoogle)

Copyright © / Dharma Kshetri's Blog

Template by : Urang-kurai / powered by :blogger