Free PageRank Checker

Friday, September 9, 2011

मुक्तक - हेर्दै

सुनसान रातमा उनलाई सम्झि, हेर्दै जुन टोलाउथे
शान्त मात्र नै बनाउनको लागी मात्रै मन, हेर्दै चुन घोलाउथे
बगाउदै छालको किनारा मलाई पुराइ छाडयो
जिबन लाई सार्थक बनाउन, हेर्दै गुन केलाउथे
                                           -डि बि रक(horrorgoogle)

No comments:

Copyright © / Dharma Kshetri's Blog

Template by : Urang-kurai / powered by :blogger