Free PageRank Checker

Saturday, September 24, 2011

सम्झनाको मझेरि -

horrorgoogle
सम्झनाको मझेरिमा बास बसी घुमी हिडने
क्षण भरमै बिलिन भइ ओठमा चुमी हिडने
परदेशिको भेष भइ किन मुटुमा बाण हान्छौ
कोहौ अनुहार नदेखाइ क्षितिज पारी गुमी हिडने
निरासिको आत्म्मा खुशी बहार आउथ्यौकि
सुगन्धित फुलमा भमरा सरि झुमी हिडने
बादलुसंग लुकामारी खेल्दै कल्लाई हेर्छौ त्यसरी
बादलभित्रको सप्तरंगी भन्दा टाढाको भुमी हिडने
सम्झनाको मझेरि.............

No comments:

Copyright © 2025/ Dharma Kshetri's Blog

Template by : Urang-kurai / powered by :blogger

Loading...