Thank you Very Much for Visiting ....
डिबी रक
(8)
मुक्तक
(5)
Horrorgoogle
(4)
नेपालगंज
(4)
हाइकु
(3)
Android
(2)
गजल
(2)
California
(1)
DBRock
(1)
Facebook
(1)
Google
(1)
Happiness At Work
(1)
How to Make Money From Your Website
(1)
Ice Cream Sandwich
(1)
Miss Nepal
(1)
Miss world
(1)
Mobile
(1)
Movie
(1)
My Job
(1)
My career
(1)
Office
(1)
Shristi Shrestha
(1)
Monday, October 17, 2011
Saturday, September 24, 2011
सम्झनाको मझेरि -
| horrorgoogle |
क्षण भरमै बिलिन भइ ओठमा चुमी हिडने
परदेशिको भेष भइ किन मुटुमा बाण हान्छौ
कोहौ अनुहार नदेखाइ क्षितिज पारी गुमी हिडने
निरासिको आत्म्मा खुशी बहार आउथ्यौकि
सुगन्धित फुलमा भमरा सरि झुमी हिडने
बादलुसंग लुकामारी खेल्दै कल्लाई हेर्छौ त्यसरी
बादलभित्रको सप्तरंगी भन्दा टाढाको भुमी हिडने
सम्झनाको मझेरि.............
Friday, September 9, 2011
मुक्तक - हेर्दै
Thursday, August 18, 2011
गजल ----"जिउन कती गार्हो छ"
आज धेरै दिन पछी मेरो पुरानो सानो डा यरी हात परेको छ, त्यसमा धेर थोर गजलहरु रहेछन जुन मैले नेपालगंजमा आइ ए स्सी पढदा खेरी कोरेको थिए , थाहा छैन गजल भएकी भएनन, मनको बह हुन मात्र.......
जिउन कती गार्हो छ, एक पल्ट जिएर त हेर
दिन कती गार्हो छ, एक पल्ट दिएर त हेर
सांझ पख, अतित बिर्साउने साधन बनाइ
पिउन कती गार्हो छ, एक पल्ट पिएर त हेर
फाटो जिन्दगी, त्यसइमा दरार परी जताततै
सिउन कती गार्हो छ, एक पल्ट सिएर त हेर
मुटु दुखाइ, बिर्सन नसकिने छाप लगाइकन
चढि त्यसमा पल्लो छेउ पुग्नु छ, पार गरी उतारचढाव
खिउन कती गार्हो छ, एक पल्ट खिएर त हेर
जिउन कती गार्हो छ, एक पल्ट जिएर त हेर
दिन कती गार्हो छ, एक पल्ट दिएर त हेर
सांझ पख, अतित बिर्साउने साधन बनाइ
पिउन कती गार्हो छ, एक पल्ट पिएर त हेर
फाटो जिन्दगी, त्यसइमा दरार परी जताततै
सिउन कती गार्हो छ, एक पल्ट सिएर त हेर
मुटु दुखाइ, बिर्सन नसकिने छाप लगाइकन
चढि त्यसमा पल्लो छेउ पुग्नु छ, पार गरी उतारचढाव
खिउन कती गार्हो छ, एक पल्ट खिएर त हेर
Subscribe to:
Posts (Atom)