Free PageRank Checker

Friday, August 17, 2012

मुक्तक - गरिब तिमि


नयनको भाषामा दुर भए पनि मनको करिब तिमि
भित्रिमनको कालो भए पनि देखावटि सरिब तिमि
दिर्घकालिन मायाको सट्टा बेदनाको मात्र किन
रकलाइ बुझ्न नसक्ने मनको सार्है गरिब तिमि

                                 -डि बि रक(horrorgoogle)

No comments:

Copyright © / Dharma Kshetri's Blog

Template by : Urang-kurai / powered by :blogger